राजनीति

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा आउन तयार रहेको बताएका छन् । दाङमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार गठन भएको ४ महिना मात्रै भएकाले विकल्पमा आफूहरूले नसोचेको बताए । उनले भने, सरकारले काम गर्न