नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं महाधिवेशन तयारीको जिम्मा पूर्वमहामन्त्री डा.सशांक कोइरालालाई दिएको छ । तेस्रो दिन आइतवार सम्पन्न भएको भेलाले १४ औं महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको कार्यसमितिले नै १५ औं महाधिवेशन आयोजना
नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक