नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज भव्य स्वागतको तयारी गरिरहेको छ । करिब साढे ५ महिनापछि देउवा आज दिउँसो १२:२५ बजे काठमाडौं आइपुग्दैछन् । इतर समूहले राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने