राजनीति

दरबार हत्याकाण्ड वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा भएको थियो : प्रचण्ड

काठमाडौँ । दरबार हत्याकाण्ड राजा विरेन्द्रसँग वार्ताको प्रयास हुदैगर्दा भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलासा गरेका छन् । माओवादीका तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै थियो । वीरेन्द्रसँग पनि कसरी जाने भन्ने छलफल भइरहेको वेला १९ जेठमा उनको परिवारकै हत्या