राजनीति

एमालेलाई पेलियो र सत्ताबाट लखेटियो

काठमाण्डौं । इलाममा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै  पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमालेले सरकारमा छँदा राम्रो काम गरेकाले अन्य पार्टी मिलेर एमालेलाई सत्ताबाट जबर्जस्ती लखेटिएको आरोप लगाउनुभएको छ । चुनावी सभालाई सम्बोधन गर्दै नेता नेम्वाङले एमालेले जति सरकार चलायो, त्यति