बिहान ५ः२२ को साइतमा प्रधानमन्त्री देउवा बालुवाटार प्रवेश गरे
काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आएका उनी सोमवार बिहान बालुवाटार सरेका पारिवारिक स्रोतले बताएको छ । प्रधानमन्त्री देउवालाई सरकारी निवास