राजनीति

इलामका सभामा केन्द्रीय नेताको लस्कर

 इलाम/ इलाम स्थानीय तहको निर्वाचन हुने दिन आउन चार दिन बाँकी छँदा इलाममा चुनावी माहोल ह्वात्तै बढेको छ । राजनीतिक दलका नेता–कार्यकर्ता चुनावी प्रचारप्रसारमा गाउँ÷गाउँ पसेका छन् । गाउँ पुगेर उनीहरुले नागरिकलाई चुनावबारे जानकारी गराउँदै आफ्नो पक्षमा मत माग्न थालेका