पूर्व मन्त्रीले पैसा बाडेको प्रचार भए पछि हङ्गामा,आयोगमा पर्यो उजुरी
काठमाडौँ / पूर्व उद्योगमन्त्री तथा पाल्पा क्षेत्र नम्बर २ का सांसद सोमप्रसाद पाण्डेविरुद्ध पाल्पाको बगनासकाली गाउँपालिकामा नेपाली कांग्रेसका अयक्षका उम्मेदवार कृष्णप्रसाद बस्यालका सहोदर भाइ सुकदेव बस्यालले ‘सांसदले रातारात पैसा बाँडेको’ आरोप लगाउँदै स्टाटस लेखे पछि हंगाम्मा मच्चिएको छ। बस्यालले स्टाटस