राजनीति

भक्तपुरमा सार्वजनिक सुनुवाइ सम्पन्न

काठमाण्डौं । भक्तपुर नगरपालिकाले मङ्गलबार यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख सुनिल प्रजापतिले सरकारलाई स्थानीय तह सञ्चालनसम्बन्धी ऐन–कानुन छिटो बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सरकार एकातिर स्थानीय तहको अधिकार कटौती गर्दैछ, अर्कोतर्फ