राजनीति

काँग्रेसद्धारा निर्वाचनमा विद्रोह गर्ने दुई दर्जन सदस्यमाथि कारबाही

नेपाली काँग्रेस बबई गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णयविरुद्ध काम गर्ने दुई दर्जन पार्टी सदस्यलाई कारबाही गरेको छ । कारवाहीमा पर्नेमा विद्रोह गरी चुनावमा उठेका वडा नं ७ का निर्वाचित अध्यक्ष महावीर चौधरी, सदस्यका उम्मेदवारद्वय अमर बुढा र तेजबहादुर खत्री,