बाबुराम भट्टराईले किन देखाए यस्तो रमिता



हाम्रो इकोनोमि

नयाँ शक्ति नेपालले सहअध्यक्ष रामचन्द्र झा र नेता रामकुमार शर्मालाई पार्टीबाट निस्कासन गरेको छ ।झा र शर्मा माओवादी केन्द्र फर्कने तयारीमा छन् । दुबैले हालै मात्र माओवादी नेताहरुलाई भेटेर पार्टीमा फर्कने सहमति समेत जनाएका छन् ।
नयाँ शक्तिले बुधबार वक्तव्य निकालेर झा र शर्मालाई संघीय परिषद् सदस्यलगायत सबै जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ । स्वयं भट्टराई पनि माओबादीमै फर्कने सोचमा रहेका छन्। तर उनले त्यहि पार्टीमा जान खुट्टा उचालेर बसेका नेतालाइ कारबाही गर्न थाले पछी धेरैले त्यसलाई रमिता भनेका छन्।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...