कांग्रेस नेता निधी अस्पताल भर्ना



हाम्रो इकोनोमि

पूर्व गृह मन्त्री समेत रहेका कांग्रेस नेता बिमलेन्द्र निधी ओम अस्पतालमा भर्ना भएका छन।अचानक बिरामी परेका उनलाई आजै अस्पताल भर्ना गरिएको हो।डाक्टरका अनुसार उनलाई धेरै समस्या छैन।

अस्पतालको बेड नम्बर २०४ नम्बरमा उपचार गराइरहेका छन् ।

अचानक पेट दुखेर अस्पताल पुर्‍याइएका निधिलाई ग्यासट्राइटिस शिभियरको समस्या देखिएको उपचारमा संलग्न डाक्टरको भनाइ छ । उपचारमा संलग्न डाक्टरका अनुसार नेता निधिले केही दिन आराम गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...