एकैपटक दुईवटा निर्वाचन गर्न सकिँदैन: प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संवैधानिक र व्यवस्थापकीय दृष्टिले समेत एकैपटक गर्न नसकिने बताउनुभएको छ । व्यवस्थापिका–संसद् सुशासन तथा अनुगमन समितिको आजको बैठकमा उहाँले दुबै निर्वाचन एकैपटक गर्दा संविधानले परिकल्पना गरेको महिलाको प्रतिनिधित्व सुनिश्चित