माननीयको रुन्चे हाँसो,बिद्यासुन्दरले लगाई दिए सनासो
नाफामुलक कारखाना चलाएर जन साधारणलाइ ठगी गर्ने मात्र होइन राज्यको सम्पतिमाथि हालीमुहाली गर्ने विद्वान यतिबेला थलिएका छन्। बागमतीको जग्गा सर्लक्कै आफ्नो नाममा हत्याएका यी भूमाफिया अहिले माननीय पनि छन्। आफ्नै बर्गतले भन्दा पनि पैसा खुवाएर साम्सद पद किनेका उनले गरेका