राष्ट्रपपतिको स्वीकृति पछी २ नम्बर प्रदेशमा सेना परिचालन, राजपाले सरकारलाई के भन्यो?



असोज २ गते २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी छन् । नेपाली सेनाको परमधी पती राष्ट्रपति हुने र रास्ट्रपतिको निगाहामा मात्र सेना परिचालन गर्न सकिने कानुनी व्यवस्था छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तिमा स्थानीय तह सुरक्षा योजना ०७३ मा व्यवस्था भएअनुसार नेपाली सेना परिचालनको लागि स्वीकृति प्रदान गरिएको उल्लेख छ ।यससँगै सरकारलाई सेना परिचालन गर्न बाटो खुलेको छ । र सेना परिचालन गरेर चुनाब गर्ने सरकारी योजना साकार हुने भएको छ। उता राजपाले भने त्यसको बिरोध गर्ने भएको छ।

प्रकाशित मिति : ८ भाद्र २०७४, बिहिबार  १० : ३२  बजे

प्रतिक्रिया दिनुहोस
जसपा नेता यादवले भने: मधेश नेपालबाट अलग भएरै छोड्छ

    प्रहरीको खोजीमा रहेका जसपा नेता अशोक यादवले आफ्नो कर्तुतलाई राजनीतिक र

आवेग र उत्तेजना होइन संयमित बनौँ : उपप्रमुख डंगोल

     काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर,

०८४ सम्म सबै भूमिहीनले पूर्जा पाउँछन् : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ०८४ साल नपुग्दै देशभरका सबै

केपी ओलीको निर्देशनमै एमाले चल्छ : रघुवीर

      नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कमब्याकले पार्टीभित्र