छोरी समानकी कान्छी स्वास्नी नाठो संग भाग्न खोज्दा पूर्वमन्त्रीले यसरी बर्साए मुक्का



हाम्रो इकोनोमि

पुर्बमंत्री एबम साम्सद विश्वेन्द्र पासवानले पोइला जान लागेकी कान्छी श्रीमती माथी निर्मम आक्रमण गरेका छन। उनले विमानस्थलमा त्यसरी श्रीमती कुटेका हुन्। कान्छी श्रीमती अर्कै केटा संग भाग्न लागेको चाल पाए पछी आक्रोशित बन्दै उनी श्रीमती माथी जाइलागेको श्रोतको भनाइ छ। ओली सरकारका जनसंख्या तथा बाताबरण मन्त्री पासवानले आफ्नै पार्टीकी कार्यकर्ता लाई मन्त्री छदै भित्र्याएका थिए। जेठी पत्नी हुदै कान्छी ल्याए पछी उनलाई छोराले लात्तीले भुडीमा हान्दा प्यान्क्रियाजमा गम्भीर समस्या आएको थियो।राज्यकै खर्चमा त्यो बेला पासवान उपचार गराउन दिल्ली गएका थिए। छोरी समानकी लाई कान्छी बनाएर गौशाला बाट नख्खु बस्दै आएका उनले विमानस्थलको आन्तरिक उडान कक्ष बाहिर मुक्का हानेका हुन्।उनका आधा दर्जन सन्तान छन् भने २ जना नाती नातिना पनि छन्।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...