राजनीति

मन्त्रिमण्डल विस्तारबारे टुंगो लगाउन हाई कमान्डको बैठक बालुवाटारमा

लामो समयदेखि विविध कारणबस विस्तार हुन नसकेको मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा मन्त्रालयको संख्या र मन्त्रायलयको बाँडफाँटका विषयमा दुई दलका तर्फबाट गठित कार्यदलले गरेको तयारीका आधारमा बैठक बस्न लागेको छ। मन्त्रिमण्डल विस्तारको विषयमा छलफल गरी टुंगो लगाउन सत्तारुढ दल नेपाली कांग्रेस