को बन्लान् १० महिनापछि प्रहरीका आइजी, खरेल, खनाल र कार्कीको मुसादौड सुरु
काठमाडौँ । नेताको लगौँटी समातेका भरमा प्रहरी महानिरीक्षक (आइजीपी) हुन नसकिने पुष्टि भएपछि भविष्यमा ‘जयबहादुर चन्द साब’ कै हविगत बेहोर्नुपर्ला भनेर तीन वरिष्ठ उपरीक्षक (एसएसपी)ले भावी आइजीपी बन्न १० महिनाअघि नै खेलोमेलो सुरु गरेको पाइएको छ । एसएसपी रमेश खरेल,