राजनीति

यसकारण बनाउनुपर्छ बीपीको निवासलाई संग्रहालय

नेपाली काँग्रेसका पूर्व सभापति एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको निवासलाई संग्रहालयको रुपमा विकास गर्नुपर्नेमा वक्ताले जोड दिएका छन् । नेपाल ट्रेड युनियन काठमाडौँले आज कोइराला बसेको निवास मित्रपार्कमा आयोजना गरेको ‘चियापान’ कार्यक्रममा काँग्रेसका नेता एवं पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले सत्ता