हराम बाबुराम भन्दै यी हुन् भट्टराईलाई किक हान्ने
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी औपचारिक रुपमै फुटेको छ । नयाँ शक्ति पार्टी नेपालका नेताहरु देवेन्द्र पौडेलको नेतृत्वमा वृहत ध्रुविकरण संयोजन समिति गठन गरेका छन्। वृहत ध्रुविकरण संयोजन समितिमा देवेन्द्र पौडेलको नेतृत्वमा १५ जना नेताहरु रहेका छन् । माओवादी