नेपाल र भारतका प्रधानमन्त्रीबीचको वान टु वान कुराकानी सकियो,अब के-के हुदैछ?
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बन टु वान कुराकानी भएको छ । नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा भएको छलफलमा नेपाल र भारतबीचको सम्बन्धसहित दुई देशले तय गरेको छलफलका एजेण्डाहरुमा छलफल भएको बताईएको