राजनीति

प्रधानमन्त्री देउवा र बिहारका मुख्यमन्त्री नितिश कुमारबीच के भयो कुरा

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग आज साँझ बिहारका मुख्यमन्त्री नितिश कुमारले शिष्टाचार भेट गर्नुभयो । प्रधानमन्त्री देउवासँग बिहारको रोयल रेसिडेन्सी होटलमा मुख्यमन्त्री नितिश कुमारले आज साँझ भेटवार्ता गर्नुभएको हो । भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवा आजै