संसद्को सबै भन्दा ठुलो र नेपालकै पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेस चुनावी कार्यक्रम लिएर मधेश झरेको छ । गुटको राजनितीले सिथिल बनेको कांग्रेस ले २ नम्बर प्रदेश कब्जा गर्न एक जुट भएको संदेश समेत जनकपुर बाट दिने भएको छ। असोज
म्याग्दी । जिल्ला समन्वय समिति बनाउनका लागि मत बराबर भएपछि जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा एमालेलाई चिठ्ठा परेको छ ।