राजनीति

ओलीले राजपा लाई यसरी तर्साए,ओलीको उर्दी पछी मधेसमा भीडन्तको खतरा !

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता र कार्यक्रमलाई अवरोध पुगाइरहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनौति दिँदै अध्यक्ष केपी शर्मा ओली तराई–मधेस झर्ने भएका छन् । ओली मधेस झर्दा गत वर्ष सप्तरीमा ५ जनाले ज्यान गुमाएका थिए । त्यसयता ओली