राजनीति

फुटेको राप्रपा (प्रजातान्त्रिक) बाट को को छन् मन्त्री

कमल थापासँग फुटेर अको पार्टी दर्ता गरेको पशुपति शम्शेरले देउवा सरकारमा मन्त्री पठाउने भएका छन् । पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लगाएको छ ।   संभवतः राप्रपा प्रजातान्त्रिक भोलि नै सरकारमा सहभागी