राजनीति

आचार संहिता उल्लंघन गर्ने पार्टीलाई भोट नदिन निर्वाचन आयोगले जारी गर्यो यस्तो उर्दी

असोज २ गते हुन लागेको तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा निर्वाचन आचार संहिता उल्लंघन गर्ने पार्टीलाई भोट नदिन निर्वाचन आयुक्त ईश्वरी पौडेलले मतदातालाई आग्रह गरेका छन् । कलैयामा आयोजित राजनीतिक दल सम्बद्ध युवाहरूको लागि निर्वाचन व्यवस्थापन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने