ओली र प्रचण्ड संग रुन्चे स्वरमा देउवाले भने-मैले चुनाव सार्ने त्यस्तो के खेल खेलेँ?



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिरको निर्वाचन सार्ने षडयन्त्र गरेको भन्दै कुरा निराधार रहेको बताएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदबारमा आयोजित तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘साथीहरु नचाहिँदो हल्ला गर्दै हिँड्नुहुन्छ, मैले चुनाव सार्ने त्यस्तो के खेल खेलेँ?, यस्तो हल्ला नगर्नुस्। ’

आसन्न निर्वाचन र सुरक्षाका विषयमा पनि छलफल भएको बैठकमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरु सहभागी थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...