कमल थापालाई किक हानेको महिना दिन नबित्दै पशुपतिको पार्टीमा भुकम्प,६ जना सांसद किन रन्किए
कमल थापा नेतृत्वको राप्रपाबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकमा असन्तुष्टि देखिन थालेको छ । सरकारमा जाने विषमया ‘हाइ लेभल’मा सहमति गरी तीन नेताहरु दीपक बोहरा, विक्रम पाण्डे र सुनील थापालाई शेरबहादुर नेतृत्वको सरकारमा पठाउने निर्णय भएपछि पूर्वराप्रपा नेपाल खेमाका नेताहरु असन्तुष्ट