चुनाब सार्न सिंहदरबारमा प्रमुख तीन दलको बैठक,देउवाको प्रस्ताबमा यसरी कडकिदैछन ओली र प्रचण्ड



हाम्रो इकोनोमि

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक परिस्थितीबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
बैठकमा अगामी निर्वाचन, संसद विघटन, वाम एकता र चुनावी तयारीबारे छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री देउवाले मंसिर १० को निर्वाचन सारेर २१ गते एकैदिन गराउने प्रस्ताव राख्ने स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...