वाम गठबन्धनबारे भारतले फेरि यसरी खोल्यो मुख,यस्तो आयो मोदीको प्रतिक्रिया



हाम्रो इकोनोमि

नेपालका तीन वामपन्थी शक्तिबीच भएको चुनावी तालमेल र पार्टी एकताको निर्णयप्रती भारतले पहिलो पटक आफनो आधिकारीक धारणा सार्वजनिक गरेको छ ।माओवादी केन्द्र,एमाले र नयां शक्तिबीचको चुनावी तालमेल र पार्टी एकता गर्ने निर्णयप्रती भारत असन्तुष्ट बनेको समाचार सार्वजनिक भइरहेको बेला भारतीय विदेश मन्त्रालयले भने यसलाई नेपालको आन्तरिक मामिला भएको बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले नेपालमा बामपन्थी दलहरुबीचको एकतालाई नेपालको आन्तरिक मामिला भएको बताए । उनले यसबारेमा आफुले टिप्पणी गर्नु समेत अनुचित हुने बताए ।

विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारकाअनुसार भारतको नेपालमा लोकतान्त्रिक र समावेशी राजनीतिको ढांचाभित्र रही शान्ति, स्थिरता र आर्थिक समृद्धि होस् भन्ने चाहना भएको दाबी गरे । त्यसका लागी नेपालको आग्रहमा भारतले निरन्तर सहयोग गर्ने समेत उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...