राजनीति

आज बिहानै संसार छोडेका प्रकाश दाहालले हिजो दिनभरी के-के गरे,उनको अन्तिम इच्छा के थियो ?

नेपाल टेलिकम र एन सेलको दुईवटा मोवाईल फोन बोकेर सधैंभरी सम्पर्कमा रहिरहने प्रकाश दाहालले हिजो दुवै फोन स्वीच अफ गरेका थिए । पारिवारीक श्रोतका अनुसार उनि हिजो दिनभर लाजिम्पाट स्थित निवासमै थिए । बुबा पुष्पकमल दाहालको नीजि सचिव पनि भएकाले