राजनीति

यसरी जित्दैछन ललितपुर–१ मा नवराज सिलवाल, उनी जहाँ पुग्छन् फुलमाला र अविरले रंगिन्छन

  गोदावरी क्षेत्रमा रहेका स्थानीय पहरी जातिको जात्रामा प्रयोग हुने बाजागाजासहित स्थानीय उम्मेदवारहरुसँग हिड्दा खुसी मानिरहेका देखिन्छन् । स्थानीयवासी रामकृष्ण पहरी, तिर्थ बहादुर पहरीको टिम गठबन्धनका तर्फबाट ललितपुरका उम्मेदवारहरु नवराज सिलवाल र लालकुमारी पुन शुसिला सँगै ढ्यांग्रे बाजा बजाउदै घरदैलोमा