राजनीति

रैथानेको समर्थन वाम गठबन्धनलाई

रैथाने एकता परिषद्ले आसन्न प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा वामगठबन्धनलाई समर्थन गर्ने जनाएको छ । परिषदका संयोजक सन्तोष बराइलीले बिहीबार विज्ञप्ति प्रकाशित गरी परिषदका सबै कार्यकर्तालाई वामगठबन्धनका पक्षमा मतदान गर्न आह्वान गरेका छन् । ‘नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सबै रैथाने नेपालीको एकताको