राजनीति

कम्युनिस्ट सरकार आएपछि नेपालको अर्थतन्त्र बलियो हुन्छ: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकार आएपछि नेपालको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको, ‘अबको संकल्प आर्थिक समृद्धि : राष्ट्रिय आर्थिक बहस’ विषयक अन्तक्र्रियामा अध्यक्ष ओलीले कम्युनिस्ट सरकार आएपछि अर्थतन्त्र तहसनहस