राजनीति

एमालेमा प्रवेश गर्ने राजपा कोषाध्यक्ष को हुन ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीका कोषाध्यक्ष अनिता यादवलाई एमालेमा प्रवेश गराउनुभएको छ । आज पार्टी मुख्यालयमा आईतबार एक कार्यक्रम गरी यादवलाई पार्टीमा प्रवेश गराईएको हो । पार्टीै प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विरुद्ध तराई