राजनीति

ओलीको घर कब्जा गर्ने विप्लब माओबादीको यस्तो छ तयारी,पक्राउ पूर्जी टाँस्ने भन्दै यस्तो निकाले बिज्ञप्ती

नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रबिक्रम चन्द विप्लवको नाममा एमाले अध्यक्ष केपी ओली सरकारको पक्राउ पूर्जी टाँस र कानुनी धम्कीको पुरै खारेज गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले विज्ञाप्ति जारी गर्दै विद्यार्थी जीवन देखि क्रान्ति, नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको