राजनीति

३३ किलो सुन लुकाएको भन्दै यसरी गरियो युवकको हत्या,गाडीमा फेला पर्यो लाश

सुन तस्करीको विवादमा एक युवकको अपहरणपछि हत्या भएको छ। तस्करी गरिएको साढे ३३ केजी सुन लुकाएको भन्दै मोरङ उर्लाबारीका ३३ वर्षीय सनम शाक्यको अपहरणपछि हत्या भएको खुलेको हो। हत्यामा संलग्न ३ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। टेकराज मल्ल,