बालुवाटारमा ओली–प्रचण्डबीच गोप्य वार्ता,यस्तो भयो सहमति



हाम्रो इकोनोमि

 प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।  भेटमा पार्टी एकता भन्दा फरक विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा शान्ति प्रक्रियाका बाँकी विषयको टुंगो लगाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। सा्रोतका अनुसार देशको समृद्धिका लागि बन्द भएका र बन्द हुन लागेका उद्योगलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमासमेत दुई नेताबीच छलफल भएको छ ।

दुई पार्टीको एकताका विषयमा छलफल नगरी शान्ति प्रक्रियाका बाँकी विषय मिलाउने र समृद्धि कसरी हासिल गर्ने भन्ने सन्दर्भमा छलफल भएको हो । समृद्धिका लागि रोजगारी सिर्जना गर्नुपर्ने र रोजगारीका लागि उद्योग घन्दा सञ्चालन गर्नुपर्ने निष्कर्ष नेताहरुले निकालेका छने ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...