राजनीति

५ उपमहानगरपालिकामा एमालेको जित सुनिश्चित

काठमाडौँ । पहिलो चरणको स्थानीय निर्वाचनमा ३ महानगरपालिका सहित दर्जनौ उपमहानगरपालिका र गाउँपालिकामा  जित हासिल गरी पहिलो पार्टी बनेको नेकपा एमाले दोस्रो चरणको निर्वाचनमा पनि लगभग पहलो पार्टी बन्ने निश्चित भएको छ । दोस्रो स्थानीय निर्वाचनमा पनि नेकपा एमालेले कांग्रेसको किल्ला