मुख्य खबर

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको जनप्रदर्शन

    प्रमुख प्रतिपक्षी दल एमालेले महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट एमालेको भ्रातृ संगठनले निकालेको र्‍याली वसन्तपुरबाट रत्नपार्क शान्तिबाटिमा आएर कोण सभा गरेको छ । सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले