डा.राजन भट्टराईको साथमा उपप्रमुख सुनिता डंगोल



हाम्रो इकोनोमि

 

 

काठमाण्डौ महानगरपालिका वडा नं ७ को प्रसिद्ध गणेशस्थान मन्दिरमा भएको जात्रामा महानगर उपप्रमुख सुनिता डंगोल सहभागी भएकी छन।

चावहिल गणेश चन्द्र विनायक तथा भैरवनाथ जात्रामा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाडौं क्षेत्र नं. ४ का उम्मेद्वार डा. राजन भट्टराई, ४(१) प्रदेश सभाका उम्मेद्वार तेजप्रसाद ढकाल र काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल एकैसाथ सहभागी भएका हुन।

गणेश स्थान मन्दिर परिसरमा भएको पुजा र नाचमा सहभागी उपप्रमुख डंगोल सहित उम्मेदवारहरु पुजा अर्चनामा सामेल हुनुका साथै स्थानीयहरु संग छलफल समेत गरेका थिए।

सो पुजा अर्चना पश्चात नेकपा एमालेका उम्मेदवारहरु विरेन्द्र पुस्तकालयद्वारा आयोजित सांगीतिक कार्यक्रममा सहभागी बनेका थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...