मुख्य खबर

वनको जग्गा एक बित्ता पनि अतिक्रमण हुन दिन्न : मन्त्री यादव

      वन तथा वातावरण मन्त्री प्रदीप यादवले सरकारी वनको जमिन एक बित्ता पनि अतिक्रमण हुन नदिने बताउनु भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा निर्मित सशस्त्र वन रक्षक व्यारेक भवनको उद्घाटन गर्नु हुर्दै मन्त्री यादवले आफनो कार्यकालमा वनको