विष्णु पौडेललाई बामदेवको पार्टीले सहयोग गर्ने



हाम्रो इकोनोमि

 

 

रुपन्देही क्षेत्र नम्बर–२ का एमाले उम्मेदवार विष्णु पौडेललाई बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले समर्थन गर्ने भएको छ । आज सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर एकता अभियानले एमालेका उम्मेदवार पौडेललाई सघाउने घोषणा गरेको हो ।

जनाउने भएको छ । एमाले उपाध्यक्ष पौडेललाई आगामी मंसिर ४ को निर्वाचनमा मतदान गर्न एकता अभियानले आह्वान गरेको छ । विष्णु पौडेल एमालेका लागि मात्रै नभएर सिङ्गो राष्ट्रका लागि नै आवश्यक पात्र भएकाले समर्थन जनाएको एकता अभियानको भनाइ छ ।

विष्णु पौडेल सिङ्गो वामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्ने मान्यता बोकेका र राष्ट्रका लागि आवश्यक नेता भएकाले समर्थ गर्ने निर्णय गरिएको एकता अभियानका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इञ्चार्ज महेन्द्र अर्यालले जानकारी दिए । रुपन्देही–२ मा आफूहरूको २५ सय बढी मतदाता रहेको दाबी उनीहरूले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...