गुल्मीमा प्रदीप ज्ञवालीलाई जिताउन जनमोर्चाको अपिल ,यसरी जित्दैछन प्रदीप
गुल्मी छेत्र न १ साझा बामपंथी उम्मेदवार तथा प्रभावशाली नेता प्रदीप ज्ञवाली लाई जिताउन अहिले देश र गुल्मीको आबस्यकता भएकोले केन्द्रले दिएको निर्देशन अनुसार जनमोर्चा जिल्ला समिति गुल्मीले समर्थन गरेको छ ।जनमोर्चा गुल्मीले आज प्रेस विज्ञप्ति जारी गर्दै साझा बाम