प्रदेशसभातर्फ समानुपातिकको सीट बाँडफाँट, एमाले पहिलो दल बन्यो, हेर्नुहोस कसको कति सिट बिवरण सहित
निर्वाचन आयोगले प्रदेसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रवार पत्रकार सम्मेलन गरी ७ वटै प्रदेशको समानुपातिकर्फको नतिजा सार्वजनिक गरेको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार समानुपातिकतर्फ प्रदेश नम्बर २ बाहेक अन्य सबै ६ प्रदेशमा