मुख्य खबर

दोलखामा कांग्रेसीले देखाए रौद्ररुप,बुथ कब्जा गर्ने प्रयास भए पछी यसरी मच्चियो हानाहान

दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा बुथ कब्जा गर्ने प्रयास भएपयिछ तनाव भएको छ । नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको समूहले केन्द्रमा आक्रमण गरेपछि तनाव सुरु भएको आरोप लगाइएको छ । मतदान केन्द्रनै कब्जा गर्ने