मुख्य खबर

तीन करोडको घर खरिद गरेकी देउवा पत्नी आरजुले यसरी नेता खरिद गरिन,प्रचण्डका पीए सम्म खरिद हुदा अरु कतिलाई किनिन आरजुले ?

नेकपा माओवादी केन्द्रका चार जना केन्द्रीय सदस्य सहित एक हजार बढी कार्यकर्ता आज आइतबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव तथा केन्द्रीय सदस्य चेतराज भट्ट, धनगढी उपमहानगरपालिकामा माओवादीका मेयरका उम्मेदवार रामसमझ