बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण स्वदेशी लगानीमै गर्ने सरकारले निर्णय गरेको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले १२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना आफैं निर्माण गर्ने निर्णय गरेको हो। सो आयोजना ८ वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको छ। ऊर्जा मन्त्रालयमा
चितवन क्षेत्र न १ का उमेद्दवार नेकपा एमालेका नेता अहिले घरदैलोमा व्यस्त छन । घरदैलोकै क्रममा राप्ती नयरपालीका वडा १०