मुख्य खबर

नेविसंघ भित्र भाँड भैलो,कांग्रेस बाहिरकालाई केन्द्रिय सदस्य बनाएको भन्दै काफ्लेले देउवालाई लगाए पोल

नेपाल विद्यार्थी संघ(नेविसंघ)का महामन्त्री कुन्दनराज काफ्ले पक्षधरले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १२ ‍औं महाधिवेशन सुनिश्चितता गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ। कांग्रेसको केन्द्रीय समिति चलिरहेकै बेला नेविसंघले पार्टी मुख्यालय पुगेर देउवालाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझाउँदै महामन्त्री काफ्लेले