मुख्य खबर

पूर्ब प्रेमिकाको गोप्य फोटो फेसबुकमा राखेर हैरानी पार्नेलाई प्रहरीले हान्यो कोर्रा

प्रेममा धोका दिएको बदलामा पूर्वप्रेमिकाका गोप्य तस्वीरहरु फेसबुकमा राखेर यातना दिने एक युवक पक्राउ परेका छन्। संखुवासभाका सोमनाथ खनाललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो। उनले पूर्वप्रेमिकाको नाममा नक्कलप् फेसबुक आईडी बनाई अश्लील फोटोहरु तथा पोष्टहरु गरेका थिए। उनलाई जिल्ला